राप्ति नगरपालिकालाई स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरण हस्तान्तरण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ २७, २०७९ शुक्रबार २२:५८:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/saman-1_EphOBxQkCr.jpg)
२७ जेठ, काठमाडौं । गैरआवासीय नेपाली संघको तर्फबाट प्रवक्ता सोम सापकोटा लगायत प्रतिनिधि मंडलले आज चितवन जिल्लाको राप्ति नगरपालिकाका प्रमुख शम्शेर लामालाई ३ थान कन्सन्ट्रेटर र ६००० थान मास्क हस्तान्तरण गरेको छ ।
उक्त स्वास्थ्य सामाग्री उपलब्ध गराई सहयोग गरेकोमा मेयर लामाले संघ प्रति आभार प्रकट गरे । साथै भविष्यमा विभिन्न सामाजिक कार्यकम संघसंग समन्वय तथा सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै उक्त सामाग्रीहरु विपन्न वर्गका समुदायको हितमा प्रयोग गरिने जानकारी समेत गराए ।
यसरी नै संघका प्रवक्ता सापकोटाले संघले विभिन्न एनसिसिहरुको सहयोगमा नेपालका विभिन्न क्षेत्रमा परोपकारी तथा सामाजिक कार्यहरु गरिरहेको र कोभिड-१९ को नियन्त्रण लागि संघले विश्वमा रहेका गैरआवासीय नेपालीहरुको सहयोग नेपाल सरकार तथा विभिन्न सरोकारवालालाई स्वास्थ्य सुरक्षा सामग्रीहरु उपलब्ध गराई सहयोग गरेको जानकारी पनि गराए ।
उक्त कार्यक्रममा एनसिसि कम्बोडियका अध्यक्ष लालसिंह खड्का, साउथ सुडानका प्रतिनिधि राम प्रसाद पाध्य र एनसिसि कतारका सदस्य ईश्वर पौडेलको सहभागीता रहेको थियो । उक्त कार्यक्रमको संयोजन पौडेलले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
श्रीलंका राष्ट्रिय क्रिकेट टिमको अन्तरिम प्रशिक्षक बने जयसूर्या
असार २४, २०८१ सोमबार
नेपाली पात्रो गुगल प्ले स्टोरमा १ करोड डाउनलोड, दैनिक १० लाख प्रयोगकर्ता
असार २४, २०८१ सोमबार
वन्यजन्तुलाई पानी खान जङ्गलमै पोखरी
असार २४, २०८१ सोमबार
चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक
असार २४, २०८१ सोमबार
अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरी
असार २४, २०८१ सोमबार