भाजपा नेतालाई कारबाही माग गर्दै भारतीय महावाणिज्य दूतावास अगाडी प्रदर्शन
आबिद हुसेन
जेठ २७, २०७९ शनिबार ०:४४:४६
२७ जेठ, बीरगञ्ज । भारतीय जनता पार्टीका पूर्व प्रवक्ता नुपुर शर्मा र नेता नविन जिन्दललाई कारवाही गर्नुपर्ने माग गर्दै बीरगञ्जका मुस्लिम समूदायले यहाँस्थित भारतीय महावाणिज्य दूतावास अगाडी नाराबाजी गरेका छन् ।
शुक्रबार बीरगञ्जको विभिन्न स्थानबाट घण्टाघरमा भेला भएका मुस्लिम समूदायले नगर परिक्रमा गर्दै महावाणिज्य दूतावास अगाडी गएर नाराबाजी गरेका हुन् ।
आफ्नो इश्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदका बारेमा नकारात्मक टिप्पणी गरेपछि दुवै जनाको विरोधमा चौतर्फि विरोध भइरहेको छ ।
धर्मका बारेमा नकारात्मक टिप्पणी गरेको भन्दै दुबै जनालाई भाजपाले कारबाही गरिसकेको छ । मुस्लिम समूदाय भने उनीहरुलाई कानुनी कारवाहीको माग गर्दै सडकमा उत्रिएको हो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार