तनहुँमा फेरी बाघले मान्छे खायो, एक हप्तामै ३ जनामाथी आक्रमण
नेपालबहस संवाददाता
असार २, २०७९ बिहिबार १८:१४:५७
२ असार, तनहुँ । तनहुँ जिल्लामा फेरि मान्छे खाने बाघ ९चितुवा०को आक्रमण बढ्न थालेको छ । बन्दिपुर गाउँपालिका वडा नं. १ का ५ बर्षिय सुप्रिम बगाले मगरलाई चितुवाले ज्यान लिएपछि स्थानीयहरु त्रसित बनेका छन् ।
घर नजिकै खेलिरहेका सुप्रिमलाई छिमेकी महिलाकै हातबाट खोसेर लगेको प्रत्यक्षदर्शी बताउँछन् । दिउँसो करिब ४ बजे तिर चितुवाले आक्रमण गरेको र उनको शब घर भन्दा करिब दुईसय मिटर माथि जंगलमा फेला परेको थियो ।
मृतकको शरिरमा धेरै घाउ देखिएको स्थानीयले बताएका छन् । बिगत केही दिन दिेखी चितुवा देखिन थालेको र गाउँकै अन्य २ जनालाई पनि आक्रमण गरेर घाईते बनाएको थियो । अन्य घाईतेहरुको उपचार भईरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार