महिला सहभागिताबारे कांग्रेस र माओवादीको फरक धारणा
नेपालबहस संवाददाता
असार १२, २०७९ आइतबार २०:१६:३
१२ असार, काठमाडौं । आगामी निर्वाचनमा महिला सहभागिताबारे प्रतिनिधिसभामा प्रमुख दल कांग्रेस र माओवादी केन्द्रकी सांसदको मत बाझिएको छ । कांग्रेस सांसद पुष्पा भुसाल र माओवादी नेतृ रेखा शर्माको मत बाझिएको छ ।
सांसद भुसालले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको माहोल सुरु भइसकेकाले प्रमुख दलहरूले निर्वाचनमा महिलाको प्रतिनिधित्व बढाउन छलफल थाल्न आग्रह गरिन् । उनले महिलालाई ५० प्रतिशत छुट्याउनुपर्ने उनले माग गरिन् ।
भुसाललगत्तै आफ्नो धारणा राख्दै माओवादी सांसद रेखा शर्माले भने महिला सहभागिता ३३ प्रतिशत बनाउन कानुनमै बाध्यात्मक व्यवस्था गर्नुपर्ने माग गरिन् ।
उनले स्थानीय तहको निर्वाचनमा पनि महिला प्रतिनिधित्व घटेको उल्लेख गर्दै त्यसलाई सच्याउन पनि अनिवार्य रूपमा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था हुनुपर्ने उनले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस संसदीय दलको बैठक बस्दै, अध्यादेशको पक्षमा उभिन रणनीति तय गर्ने
माघ १३, २०८१ आइतबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
अछाममा बाख्रा चराउन जंगल गएका २ किशोरी मृत फेला
माघ १३, २०८१ आइतबार
वाग्मती सफाइ महाअभियानमा काठमाडौं महानगर, ७ मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
माघ १३, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, अध्यादेशको पक्षमा उभिन रणनीति तय गर्ने
माघ १३, २०८१ आइतबार
तराईमा हुस्सु र कुहिरो, आज अन्य ठाउँको मौसम कस्तो रहला ?
माघ १३, २०८१ आइतबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
भोजपुरमा साढे ८ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी
माघ १३, २०८१ आइतबार