सूर्या लाइफइन्स्योरेन्स र ज्योतिलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड मर्जरमा जान प्रारम्भिक समझदारी
नेपालबहस संवाददाता
असार १३, २०७९ मंगलबार ३:१९:४८
१३ असार, काठमाडाैं । सूर्या लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योतिलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच मर्जरमाजाने सम्बन्धमा सोमबार दुई कम्पनीहरुबीच प्रारम्भिक समझदारी भएको भएको छ ।
। यसै सिलसिलामा केही संचार माध्यमहरुमा स्वाप रेसियो, प्रमुख कार्यकारी अधिकृत लगायतका विषयमा आम सरोकारवालाहरुमा भ्रम श्रृजना हुने गरी सुचना प्रवाह भएको विषयमा दुवै कम्पनीको ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत जनाएका छन् ।
स्वाप रेसियो, प्रमुखकार्यकारी अधिकृतलगायतमर्जर सम्बन्धी आवश्यक सबै विषयहरु कम्पनीहरुको DDA, Actuary Valuationबीमा समितिबाट तोकिएको आधार लगायत,प्रचलित कानुन र मापदण्डहरको आधारमा दुवै कम्पनीहरुको सहमति पश्चात मात्र टुंगो लाग्ने भएकोले यस्ता प्रकाशित समाचारहरुमा कुनै सत्यता नरहेको व्यहोरा आम सरोकारवालाहरुमा जानकारी कम्पनीले विज्ञप्ति मार्फत जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय बीमा कम्पनीले माग्यो कार्यकारी प्रमुख
माघ २४, २०८० बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार