आज फलफूल र तरकारीको बजार भाउ कति छ ?
नेपालबहस संवाददाता
असार २२, २०७९ बुधबार १६:३६:१३
२२ असार, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको बजार भाउ तोकेको छ । आज बुधबार हरियो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, अदुवा ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी आँप १५५ रुपैयाँ, मालदह आँप १४५ रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, रातो आलु ५४ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ, सेतो आलु ४२ रुपैयाँ ५० पैसा, इमली १५० रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, लोकल काक्रो ११० रुपैयाँ, हाइब्रीड काक्रो ६५ रुपैयाँ, कागती १६० रुपैयाँ, किवि ५२५ रुपैयाँ र कुरीलो २७५ रुपैयाँ रहेको छ ।
त्यस्तै, हरियो अकबरे खुर्सानी प्रतिकेजी १३५ रुपैयाँ, लोकल गाजर ९५ रुपैयाँ, गान्टे मूला ७५ रुपैयाँ, ठूलो नेपाली गोलभेडा ८५ रुपैयाँ, भारतीय ठूलो गोलभेडा ९५ रुपैयाँ, टनेल गोलभेडा ६२ रुपैयाँ ५० पैसा, घिउ सिमी राजमा १३५ रुपैयाँ, लोकल सिमी ५५ रुपैयाँ, घिरौला ४५ रुपैयाँ, चिचिण्डो १७ रुपैयाँ ५० पैसा, चुकुन्दर ७५ रुपैयाँ, कन्य च्याउ २७५ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, जुनार २१० रुपैयाँ, झिगूनी ४७ रुपैयाँ ५० पैसा, हरियो तरबुजा १३५ रुपैयाँ, छडी माछा २४० रुपैयाँ, रहु माछा ३१० रुपैयाँ, मुंगरी माछा २८० रुपैयाँ, तामा १३५ रुपैयाँ, तितो करेला ४५ रुपैयाँ, तोफु ११५ रुपैयाँ, बन्दा, परवर, पिंडालू, न्यूरो र तोरीको साग ५५ रुपैयाँ रहेको छ ।
सुकेको भारतीय प्याज ३९ रुपैयाँ, हरियो प्याज २७५ रुपैयाँ, पाकेको फर्सी ३२ रुपैयाँ ५० पैसा, तने बोडी ३५ रुपैयाँ, ब्रोकाउली १३५ रुपैयाँ, भटमासकोशा १९० रुपैयाँ, भिण्डी, भन्टा डल्लो ३५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १७५ रुपैयाँ, भेडे खुर्सानी १०० रुपैयाँ, मकै बोडी ६५ रुपैयाँ, लोकल सेतो मूला ३५ रुपैयाँ, भारतीय मेवा १३५ रुपैयाँ, रायोको साग ९५ रुपैयाँ, रुख कटहर ३५ रुपैयाँ, लसुन सुकेको चाइनिज १५० रुपैयाँ, लसुन सुकेको नेपाली ११५ रुपैयाँ, लौका ४५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, फूजी स्याउ २८० रुपैयाँ र हरियो धनिया ६० रुपैयाँ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार