पुरुषको तुलनामा महिलाको दिमागको तापक्रम असाध्यै बढी
नेपालबहस संवाददाता
असार २२, २०७९ बुधबार २०:४७:४५
२२ असार, काठमाडौं । पुरुषको तुलनामा महिलाको दिमागको तापक्रम बढी हुने अध्ययनले देखाएको छ । अध्ययनका अनुसार महिलाको दिमागको तापक्रम करिब आधा डिग्री बढी हुन्छ ।
दिउँसो महिलाको दिमागको तापक्रम ४०.९ डिग्री सेल्सियससम्म पुग्छ । क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ताले यसको अध्ययन गरेका हुन् ।
महिलामा हुने महिनावारीका कारण दिमाग बढी तातो हुने अध्ययनले देखाएको छ । एक अध्ययनकर्ताका अनुसार कुनै बेला दिमागको तापक्रम असाध्यै बढी बढ्ने देखिएको छ ।
शरीरको तापक्रमसमेत सोही अनुपातमा बढे ज्वरो आउने अध्ययनकर्ताको भनाइ छ । अचानक दिमागको तापक्रम बढ्ने कार्य ‘हेड इन्जुरी’ भएका व्यक्तिमा हुने गरेको अध्ययनले देखाएको छ ।
यसैगरी उमेरसँगै दिमागको तापक्रम बढ्ने हुन्छ । अध्ययनअनुसार उमेरसँगै मस्तिष्कलाई ‘कुल–डाउन’ गर्ने क्षमतामा समेत ह्रास आउँछ । दैनिक भास्कर
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने
असार २४, २०८१ सोमबार
मोरङमा चैते धानको उत्पादन बढ्यो
असार २४, २०८१ सोमबार
पहिरोले अवरुद्ध मुग्लिन-मलेखु सडक पुन: सञ्चालन
असार २४, २०८१ सोमबार
‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नु हुँदैन’
असार २४, २०८१ सोमबार
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो
असार २४, २०८१ सोमबार