अपहृत विमान सुन्दरीजलस्थित सङ्ग्राहलयमा
नेपालबहस संवाददाता
असार २९, २०७९ बुधबार १८:२१:३९
२९असार, काठमाडौं । एकतन्त्रीय पञ्चायत व्यवस्था अन्त्य गर्ने उद्देश्य लिई देशमा प्रजातन्त्र स्थापनाका लागि काँग्रेस नेता बिपीको योजनामा विस २०३० जेठ २८ गते विराटनगरबाट अपहरण गरिइएको शाही नेपाल वायुसेवाको विमान । नेपाल राष्ट्र बैङ्ककोे भारु ३० लाखसहित अपहरण गरिएको जहाज काँग्रेस नेता नगेन्द्र ढुङ्गेल, वसन्त भण्डारी र दुर्गा सुवेदीले अपहरण गरी भारतको फारबेसगन्ज पु¥याएका थिए । हाल उक्त विमान सुन्दरीजलस्थित सङ्ग्राहलयमा राखिएको छ । तस्बिर: आदित्य दाहाल/ रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
हिमपातपछि खुम्बु क्षेत्र सेताम्मे
पुष २३, २०८१ मंगलबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार