बेलायतका प्रधानमन्त्री जोनसनकाे राजीनापछि कन्जरभेटिभ पार्टीको नेताको निर्वाचनका लागि आठ जना उम्मेदवार प्रतिस्पर्धामा
नेपालबहस संवाददाता
असार २९, २०७९ बुधबार २२:५७:४६
२९ असार, एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको राजीनामापछि रिक्त कन्जरभेटिभ पार्टीको नेताको निर्वाचनका लागि आठ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिने भएका छन् ।
पूर्व स्वास्थ्यमन्त्री साजिद जाविद र अन्य दुई मन्त्रीहरू रहमान चिश्ती र ग्राण्ड शाप्स भने प्रतियोगिताबाट बाहिरिने निर्णय गरेका हुन् ।
पहिलो चरणको प्रतिस्पर्धामा सबैसँग कम्तीमा २० जनाको समर्थन रहेकोले सबै प्रतिस्पर्धाका लागि योग्य मानिएका छन् । टोरी पार्टीको नेताको उम्मेदवारीका लागि दर्ता प्रक्रिया पूरा भई स्थानीय समय अनुसार साँझ छ बजे समाप्त भएको छ ।
मतदानको पहिलो चरणमा प्रवेश गर्न सफल सम्भावित दाबेदारहरूमा पूर्व मन्त्रीहरू ऋषि सुनाक, लिज ट्रस, नाधिम जाहवी, जेरेमी हन्ट, पेनी मोर्डनट, हाउस अफ कमन्सका अध्यक्ष टम टुजेन्हाट, इंग्ल्याण्ड र वेल्सका महान्यायाधिवक्ता सुएला ब्रेभरम्यान र समानताका लागि भूतपूर्व राज्य मन्त्री केमी बाडेनोक देखिएका रूसी समाचार संस्था स्पुत्निकले जनाएको छ ।
पहिलो मतदानमा ३० जना सांसदको समर्थन सुरक्षित गर्न नसकेका कुनै पनि उम्मेदवारहरू दोस्रो चरको प्रतिस्पर्धामा सहभागी हुन पाउने छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाको लस एन्जलस डढेलोमा परी पाँच जनाको मृत्यु, एक हजार भन्दा बढी घर जलेर नष्ट
पुष २५, २०८१ बिहिबार
आन्ध्र प्रदेश स्थित एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
बिहान खाली पेटमा मनतातो पानीसँग हिंग खानुका आश्चर्यजनक फाइदा
पुष २५, २०८१ बिहिबार
मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
तनहुँ महोत्सव सुरु, कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्री सिंहको जोड
पुष २५, २०८१ बिहिबार
कालीकोटमा निःशुल्क क्षयरोग परीक्षण शिविर
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
वायुसेवा निगमको व्यवसायिक योजना कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन
पुष २५, २०८१ बिहिबार