पार्लर गएकी युवतीको अनुहार यसरी बन्यो कुरुप
नेपालबहस संवाददाता
साउन १५, २०७९ आइतबार १८:२९:२०
१५ साउन, काठमाडौं । तपाई हामी आफुलाई निखार्न दिनप्रति दिन खोजी रहेका हुन्छौं हैन त ? आफुलाई सुन्दर बनाउन व्युर्टीपार्लरमा धाईरहेका हुन्छौं त्यसमा पनि हामी नेपालीहरु कहिल्यै पनि गुणस्तरयुक्त एक्सपर्ट व्युर्टीपार्लरकाे खाेजी गर्दैनौ ।
जता जुन बेला आवश्यका पर्याे, जता पाएक पर्याे उतै आफ्नो आवश्यकता पुरा गछौं । नत आफ्नो स्वास्थ्यकाे ख्याल नै गछौं । हामीले सहजै सोचेका परिणाम भयानक हुन सक्छ ।
यस्तै एक घटना हालै बाहिरीको छ । क्यानडाकी ३१ वर्षिय मिशेल क्लार्कले जहाँ पायो त्यही व्युर्टीपार्लरमा आँखीभौँ मिलाउन गएकी थिईन । १० हप्ता लागाएर मात्र उनको अनुहाको एजर्ली निको भएको छ ।
आफ्नो आँखीभौँ मिलाउन पार्लर गएपछि उनको अनुहारको स्वरुन बिग्रिदै गयो । उनको आइब्रोमा एलर्जी भएपछि उनको अनुहार झन् झन् बिग्रिएपछि उनी निक्कै आत्तिइन् ।
क्यानडाकी ३१ वर्षिय मिशेल क्लार्कले आफ्नो अनुहारमा एक्कासी बढेको एजर्लीलाई सहन नसकेपछि उनी तत्कालै डाक्टरकोमा गइन् र उपचार सुरु गरिन् ।
सुरुमा उनी आँखी भौँ मिलाउनका लागि पार्लर गएकी मिशेल जब पार्लरको काम सेकेर घर फर्किन्छिन् त्यसपछि नै उनले असहज महशुस गर्दै आँखीभौँ वरवर घाउ आएके महशुस गर्छिन् र त्यो अनुहारभरी एलर्जीका रुपमा फैलिएको कुरा डाक्टरलाई बताउँछिन् ।
३ देखि ४ हप्तासम्म त उनले निरन्तर चिकित्सकको परामर्समा औषधी लगाउने र खाने काम गरेता पनि उनको यो समस्याको समाधान हुन करिब १० हप्ता लागेको भन्दै उनले एउटा भिडियो समेत सेयर गर्दै भनिन् जहाँ पायो त्यही व्युर्टीपार्लरमा कहिल्यै नजानुहोस् ।
बरु एक्सपर्ट ब्युटिसियनकोमा गएर केही महंगो शुल्क तिरेर आफ्नो काम गर्नुहोस् र राम्री बन्नुहोस् । नयाँ र सिकारु व्युटिसियनहरुकहाँ गएर आइब्रो बनाउँदा मेरो जस्तो समस्या नहोला भन्न सकिन्न उनले भिडियोमा भनेकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
१४ तल्ले भवन भित्र बसेको अमेरिकाको एउटा शहर !
बैशाख १२, २०८१ बुधबार
ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि...
बैशाख ६, २०८१ बिहिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार