मदन पुरस्कारका लागी ८ वटा पुस्तक छनौटमा
नेपालबहस संवाददाता
साउन २३, २०७९ सोमबार १७:३१:४२
२३ साउन, काठमाडौं । मदन पुरस्कारका लागी ८ वटा पुस्तक छानिएका छन्।२०७८ का लागि मदन पुरस्कार गुठीले सोमबार ८ वटा पुस्तकको सूची सार्वजनिक गरेको जानकारी दिएको छ ।
सूचिमा दामोदर पुडासैनी ‘किशोर’को ग्रीष्मको निलो बतास, नवराज लम्सालको अग्नि, बसन्त बस्नेतको महाभारा, दिपा मेवाहाङ राईको यादको सन्दुक, निलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत(नेपाली शब्दकोश, नयनाथ पौडेलको लिच्छवि लिपि, पद्मसुन्दर जोशीको हिति प्रणाली सुजित मैनालीको सतीस् इतिहास र मीमांसा छन् ।
गुठीमा प्राप्त भएका २१० किताबबाट यो सूची सार्वजनिक गरिएको हो । यी मध्ये एकलाई छनौट गरी २०७८ को मदन पुरस्कार दिइनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित
चैत २५, २०८० आइतबार
गीतकार खतिवडाको नयाँ कृति, हिन्दी गीतहरूको संग्रह “कैसा मन मस्ताना प्यारे"
चैत ८, २०८० बिहिबार
बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ बजारमा
फागुन २८, २०८० सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
चुनावको प्रचार सकेर मोदी ४५ घण्टे ध्यानमा
जेठ १८, २०८१ शुक्रबार
ट्रम्प दोषी ठहर, अब राष्ट्रपति चुनाव लड्न पाउछन् ?
जेठ १८, २०८१ शुक्रबार
मौलिकता बिर्सेर बनाइयो नमूना गन्धर्वघर
जेठ १८, २०८१ शुक्रबार
खोटाङमा बन्यो सुम्लिखामा यलम्बर उद्यान
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
न्युरोडलाई व्यवस्थित बनाउन फुटपाथ बढाउन लागिएको होः बालेन
जेठ १८, २०८१ शुक्रबार