आजको लागि तरकारी र फलफूलको भाउ निर्धारण
नेपालबहस संवाददाता
साउन २४, २०७९ मंगलबार १६:५७:३४
२४ साउन, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ । आज मंगलबार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ रहेको छ ।
अनार २९० रुपैयाँ, अमला १२५ रुपैयाँ, चोसा आँप २९० रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ५३ रुपैयाँ ५० पैसा, स्थानीय काउली ८५ रुपैयाँ, लोकल काक्रो ७५ रुपैयाँ, कागती २१६ रुपैयाँ, किवि ६२५ रुपैयाँ, कुरीलो ५५० रुपैयाँ र अकबरे खुर्सानी १८० रुपैयाँ रहेको छ ।
तराई गाजरको औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, गान्टे मूला ९५ रुपैयाँ, गुन्दुक २७५ रुपैयाँ, ठूलो गोलभेडा ६० रुपैयाँ, ठूलो भारतीय गोलेभडा ६५ रुपैयाँ, टनेल गोलभेडा ४५ रुपैयाँ ६० पैसा, लोकल सानो गोलभेडा ३७ रुपैयाँ ५० पैसा, घिउ सिमी राजमा १२५ रुपैयाँ, घिरौला ४५ रुपैयाँ, चिचिण्डो २८ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७५ रुपैयाँ र डल्ले च्याउ ३७५ रुपैयाँ रहेको छ ।
झिगूनीको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, टाटे सिमी १२५ रुपैयाँ, हरियो तरबुजा ५८ रुपैयाँ ३३ पैसा, छडी माछा २३५ रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ, मुंगरी ताजा माछा २७५ रुपैयाँ, तितो करेला ३५ रुपैयाँ, तामा १२६ रुपैयाँ ६७ पैसा, रहु माछा ३१६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५५ रुपैयाँ, न्यूरो १०६ रुपैयाँ ६७ पैसा रहेको छ ।
त्यस्तै, परवरको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, पिंडालू ५८ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ३७ रुपैयाँ, तने बोडी ८५ रुपैयाँ, ब्रोकाउली २२५ रुपैयाँ, भटमासकोशा ७५ रुपैयाँ, भिण्डी ६० रुपैयाँ, भेडे खुर्सानी ९६ रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, रायोको साग १२६ रुपैयाँ ६७ पैसा, रुख कटहर ४६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १७५ रुपैयाँ, लप्सी ६६ रुपैयाँ ६७ पैसा, सुकेको नेपाली लसुन १३६ रुपैयाँ ६७ पैसा, लौका ४५ रुपैयाँ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार