मंगलबार अदुवाको औसत मूल्य ७५ रुपैयाँ, अन्यको कति ?
नेपालबहस संवाददाता
साउन ३१, २०७९ मंगलबार १६:५८:३९
३१ साउन, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ तोकेको छ ।
यस्तै अनार २९० रुपैयाँ, अमला ११० रुपैयाँ, अम्बा १३० रुपैयाँ, एभोकाडो ४७५ रुपैयाँ, रातो आलु ५९ रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ९६ रुपैयाँ ६७ पैसा, कागती २३० रुपैयाँ, कुरीलो ४७५ रुपैयाँ, किवी ६२५ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, अकबरे खुर्सानी १४० रुपैयाँ र गुन्दुक २७५ रुपैयाँ छ ।
त्यसैगरी नेपाली ठूलो गोलभेडा ५२ रुपैयाँ ५० पैसा, भारतीय ठूलो गोलभेडा ५३ रुपैयाँ ७५ पैसा, टनेल गोलभेडा ३२ रुपैयाँ ६० पैसा, लोकल सानो गोलभेडा २७ रुपैयाँ ५० पैसा, घिरौला ३५ रुपैयाँ, चिचिण्डो २३ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७५ रुपैयाँ, कन्य च्याउ १९३ रुपैयाँ ३३ पैसा, डल्ले च्याउ ३२५ रुपैयाँ, झिगुनी ४२ रुपैयाँ ५० पैसा, छडी २३५ रुपैयाँ, बुचवा २६० रुपैयाँ, रहु माछा ३१५ रुपैयाँ, तामा १२६ रुपैयाँ ६७ पैसा, तितो करेला ३६ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ र निउरो १०६ रुपैयाँ ६७ पैसा रहेको छ ।
त्यस्तै, परवल प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा, पिंडालु ५७ रुपैयाँ ५० पैसा, सुकेको प्याज ३७ रुपैयाँ, तने बोडी ७५ रुपैयाँ, ब्रोकाउली २४० रुपैयाँ, भटमासकोशा ७५ रुपैयाँ, भिण्डी ४४ रुपैयाँ, भुई कटहर १८३ रुपैयाँ ३३ पैसा, रायोको साग १६५ रुपैयाँ, रुख कटहर ४६ रुपैयाँ ६७ पैसा, लप्सी ५६ रुपैयाँ ६७ पैसा, सुकेको चाइजिन लसुन १६५ रुपैयाँ, सुकेको नेपाली लसुन १२६ रुपैयाँ ६७ पैसा, लौका ३६ रुपैयाँ ६७ पैसा, स्कूस ४२ रुपैयाँ ५० पैसा र फूजी स्याउ २९० रुपैयाँ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार