शीर्ष नेताको गठबन्धन कायर्दललाई प्रतिवेदन बुझाउन निर्देशन
नेपालबहस संवाददाता
भदौ ९, २०७९ बिहिबार १८:२९:२७
९ भदौ, काठमाडौंं । सत्ता गठबन्धनको शीर्ष नेताको बैठकले सिट फाँटबाँडको मापदण्ड टुंगो लगाउन बनाइएको कार्यदललाई प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।
आज बालुवाटारमा बसेको बैठकले १६५ वटै निर्वाचन क्षेत्रको परिस्थितिको बारेमा विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गने निर्देशन दिएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना, प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि सकस भइरहेको छ । भदौ पहिलो साता सिट बाँटफाँटको सबै काम सक्ने भनिए पनि त्यसो हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुलाक सेवा विभागलाई लोकतान्त्रिक र आधुनिक बनाइने
माघ १३, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, अध्यादेशको पक्षमा उभिन रणनीति तय गर्ने
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
दाइको हत्या आरोपमा भाइ पक्राउ
माघ १३, २०८१ आइतबार
फक्स न्युजका पूर्व होस्ट अमेरिकाका रक्षा सचिव नियुक्त
माघ १३, २०८१ आइतबार
नेपालमा कुष्ठरोगः अझै उच्च जोखिममा छन् १८ जिल्ला
माघ १३, २०८१ आइतबार
रसुवामा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
माघ १३, २०८१ आइतबार
हुलाक सेवा विभागलाई लोकतान्त्रिक र आधुनिक बनाइने
माघ १३, २०८१ आइतबार