महोत्तरीमा सेमिनारको नाममा अभिभावक र विद्यार्थीमाथि दुर्व्यवहार
नेपालबहस संवाददाता
भदौ १०, २०७९ शुक्रबार १७:४०:५७
♦ विशाल बसेत
१० भदौ , महोत्तरी । मेमोरी एण्ड माइण्ड पावर सेमिनारमा आमन्त्रित विद्यालयका अभिभावक र विद्यार्थीमाथि दुर्व्यवहार भएको छ । बर्दिबास युवा संजालको आयोजनामा भएको उक्त सेमिनारमा फ्लोरेन्स एकेडेमीमा अभिभावक र विद्यार्थीहरूमाथि दुर्व्यवहार भएको गुनासो आएको हो ।
बर्दिबासको गौतम होटलमा भएको सेमिनारमा आयोजकको अनुरोधअनुसार उक्त विद्यालयका विद्यार्थी र अभिभावक बिहीबार सहभागी हुन गएको बेला दुर्व्यवहार भएको विद्यालयका प्रधानध्यापक सन्तोष बानियाले जानकारी दिए ।
अभिभावक र विद्यार्थीमाथि भएको दुर्व्यवहारप्रति विद्यालयले घोर भत्सर्ना गरेको बानियाले बताए । विद्यालय जस्तो संवेदनशील संस्थाप्रति भएको उक्त निन्दनीय कार्यप्रती गम्भीर आपत्ति जनाउँदै विद्यालयले उक्त कार्यक्रममा सहभागी नहुन अनुरोध गरेको छ ।
६ भदौदेखि संचालनरत उक्त सेमिनार शुक्रबारसम्म चल्नेछ । प्रवेश निस्शुल्कको बहानामा ९ हजार रुपैयाँसम्म लिएर सेमिनारमा ठगी भइरहेको प्रधानध्यापक बानियाको आरोप छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सरकारले फिर्ता लियो भाषा विधेयक
माघ ११, २०८१ शुक्रबार
एक महिना पछि कटहरिया नगरपालिकाको ताला खुल्याे
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
भोजपुरमा साढे ८ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी
माघ १३, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेको थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
माघ १३, २०८१ आइतबार
आलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका
माघ १३, २०८१ आइतबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार