दीपा सहभागी डन बस्को एसबीएफए पुभरसँग खेल्दै
नेपालबहस संवाददाता
भदौ १०, २०७९ शुक्रबार १९:४४:१०
९ भदौ, काठमाडौं । राष्ट्रिय टिमकी मिडफिल्डर दिपा न्यौपाने सम्मिलित डन बोस्को फुटबल एकेडेमीले शुक्रबार केरला वुमेन्स लिग २०२२–२३ मा एसबीएफए पुभरविरुद्ध खेल्दै छ । खेल नेपाली समयअनुसार अपरान्ह ४स्१५ बजेदेखि सुरु हुनेछ ।
महाराजा कलेज स्टेडियममा डन बोस्को लगातार तेस्रो जितको खोजीमा मैदान उत्रिनेछ । यता, एसबीएफए पुभर भने पहिलो जितको खोजीमा हुनेछ ।
अगस्ट १० देखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा दिपाको टिम डन बोस्कोले लड्स एफएसँग खेलेको थियो । जसमा डन बोस्को १२–२ को नजितामा पराजित भएको थियो ।
दोस्रो र तेस्रो खेलमा क्रमशः एमिरेट्स एससीलाई ५–२ र कडाथानाड राजा एफएलाई ९–१ को नतिजामा हराएको थियो । जसमा दिपाले कुल ६ गोल गरिसकेकी छन् ।
प्रतियोगितामा दुई जित र एक खेलमा पराजित भएको डन बोस्को ६ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ ।
डन बोस्कोले केरला वुमन्स लिगका लागि दीपालाई अनुबनध गरेको हो । उनीसँगै यो लिगमा राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी पनि छिन् । सावित्रा साविक विजेता गोकुलम केरलामा अनुबन्ध छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार