बामदेवको पार्टीले चुनावबाट नाम फिर्ता लियो
नेपालबहस संवाददाता
भदौ ११, २०७९ शनिबार १४:४४:१६
११ भदौ , काठमाडौं । राष्ट्रिय सभा सदस्य समेत रहेका बामदेव गौतम संयोजकत्वको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानले आगामी चुनावमा भाग नलिने भएको छ । दल दर्ता गराएपनि केन्द्रीय समितिको निर्णयले चुनाव प्रयोजनका लागि गरिएको दर्ता हटाउन उक्त दलले बिहिबार निवेदन दिएको थियो ।
निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले गौतम नेतृत्वको दलको केन्द्रीय समितिले बिहिबार दिएको निवेदनको आधारमा आयोगले उक्त दलको दर्ता हटाएको बताए । आयोग पदाधिकारीको निर्णयले सो दलको दर्ता हटउने निर्णयपछि निर्वाचन प्रयोजनका लागि दर्ता भएको दलको सूची परिमार्जन गरिएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अब ७४ दलको ७८ चुनाव चिह्न मात्रै मतपत्रमा रहनेछन् । यसअघि ७५ दल एकलरुपमा दर्ता भएकोमा १२ दलले चार समूह बनाएर संयुक्त चुनाव चिह्नको माग गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छः प्रधानमन्त्री
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार