एनपीएल टी ट्वान्टीका लागि खेलाडी दर्ता सुरु, कसले खेल्न पाउने ?
नेपालबहस संवाददाता
भदौ ११, २०७९ शनिबार १५:५८:५५
११ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग टी ट्वान्टी कप क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनौट प्रकृया सुरु गरेको छ । प्रिमियर लिगमा छनौट हुन चाहने खेलाडीले आगामी बुधबारसम्म दर्ता गराइसक्नुपर्ने संघले जनाएको छ ।
नेपाल क्रिकेट संघले खेलाडी छनौटका लागि विभिन्न मापदण्ड तय गरेको छ । मापदण्ड बमोजिम यी खेलाडीले नाम दर्ता गराउन पाउनेछन् ।
१. सन् २०१८ देखिको प्रधानमन्त्री कप, मेयर्स कपमा नियमित खेलेको हुनुपर्ने
२. सन् २०१८ यता नेपालका लागि १९ वर्ष मुनिको टोलिमा खेलेको हुनुपर्ने
३. नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्नेलाई प्राथमिकता
४.सन् २०१८ यता फ्रेञ्चाइज लिगमा सहभागी भएकालाई प्राथमिकता
नेपाल क्रिकेट संघले एनपीएलटी२० डट कम वेबसाइटमा खेलाडी दर्ता गर्न पाउने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार