अमेरिकाद्वारा पाकिस्तानलाई ९० लाख डोज खोप सहयोग
नेपालबहस संवाददाता
भदौ ११, २०७९ आइतबार ४:४३:१०
११ भदौ, एजेन्सी । संयुक्त राज्य अमेरिकाले शुक्रबार पाकिस्तानलाई कोभिड-१९ खोपको ९० लाख डोज खोप प्रदान गरेको छ। पाकिस्तानलाई अमेरिकी कोभिड-१९ खोपको ७७ मिलियन डोज उपलब्ध गराउने अमेरिकी प्रतिबद्धताको एक भागको रूपमा थप ९ मिलियन बालबालिका र वयस्कहरूका लागि प्रयोग हुने डोज २६ अगस्टमा मा आइपुगेको पाकिस्तानस्थित अमेरिकी दूतावासले उल्लेख गरेको छ ।
समाचार संस्था एएनआईका अनुसार अमेरिकाले पाकिस्तानमा ९० लाख कोभिड-१९ खोपको डोज उपलब्ध गराएको अमेरिकी राजदूत डोनाल्ड ब्लोमले पुष्टि गरेका छन् । पाकिस्तानका स्वास्थ्यकर्मीहरूको विशेषज्ञता र समर्पणसँगै हामीले पाकिस्तानलाई उपलब्ध गराएको खोप, आपूर्ति र तालिमले हाम्रा दुई देश बीचको सहयोगलाई निरन्तरता दिनेछ। कोरोना बिरूद्ध लड्न र पाकिस्तानी जनताको स्वास्थ्य र सुरक्षाको रक्षा गर्ने सन्दर्भमा संयुक्त राज्य अमेरिका पाकिस्तानको खोपको सबैभन्दा ठूलो दाता हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार