झापामा तात्यो नेपाल किसान संघ
नेपालबहस संवाददाता
भदौ १२, २०७९ सोमबार २:५१:२९
१२ भदौ, विर्तामोड । नेपाली किसानहरुको अधिकार स्थापना गराउन सधै कृयाशिल नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान संघ झापाले आफ्ना मातहतका समितिहरुलाई आगामी भदौ २५ गतेभित्रमा बैठक राखी क्षेत्र, प्रदेश क्षेत्र, गाउँ–नगर एवं वडा समितिहरुलाई सक्रिय बनाउन निर्देशन गरेको छ ।
नेपाल किसान संघ झापाका अध्यक्ष राजेन्द्र भट्टराइको अध्यक्षतामा आज सम्पन्न बैठकले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै संगठन परिचालन गर्न र मातहत समितिहरुलाई क्रियाशील बनाउन निर्देशन गरेको हो ।
लोकतन्त्र पक्षधर उम्मेद्वारहरुले निर्वाचनमा जीत हासिल गरेमात्रै किसान, मजदुर र विपन्न वर्गको हितमा कार्य गर्ने जनाउँदै बैठकले गठबन्धन दलका उम्मेद्वारको पक्षमा निर्वाचन परिणाम आउने गरी माहोल बनाउन पनि आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
लायन्सले वितरण गर्यो बेथानका बाढीपीडितलाई जस्ता
पुष २४, २०८१ बुधबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार