राष्ट्रपतिले बोलाइन कांग्रेसका पदाधिकारीलाई शीतलनिवास
नेपालबहस संवाददाता
भदौ १३, २०७९ सोमबार १८:४०:२०
१३ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका पदाधिकारीहरुलाई शीतलनिवास बोलाएकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवा लगायत पदाधिकारीले राष्ट्रपतिसँग भेट गरी नागरिकता लगायतका विषयमा छलफल गर्ने इच्छा देखाएपछि उनले आज शीतलनिवास बोलाएकी हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि नागरिकता पास गर्न आफुले अवरोध नगर्ने बताइरहेका बेला राष्ट्रपतिले केही बुँदा संशोधन गर्नपर्ने इच्छा प्रकट गरेपछि यसै विषयएमा छलफल गर्न कांग्रेस पदाधिकारीहरु शीतलनिवास जान लागेका हुन् ।
नागरिकता विधेयकलगायत विषयमा छलफल गर्न कांग्रेस सभापति, उपसभापति, महामन्त्रीसहितका नेताहरू दिउँसो २ बजे शीतलनिवास पुगेर राष्ट्रपतिसँग छलफल गर्ने प्रधामन्त्री देउवाको निजि सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएको नागरिकता विधेयक त्यहाँबाट जस्ताको त्यस्तै पारित भइसकेको छ । त्यसपछि राष्ट्रियसभामा पुगेको उक्त विधेयकलाई आइतबार विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार