मन्त्रीले आफ्नो क्षेत्रबाहिर प्रचार गर्न नपाउने, स्थानीय जनप्रतिनिधिलाई पनि रोक
नेपालबहस संवाददाता
भदौ १४, २०७९ मंगलबार १३:५८:५८
१४ भदौ, काठमाडौं । निर्वाचन आचारसंहितामा नेपाल सरकार, प्रदेश सरकार वा उक्त निकायका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले प्रचार प्रसार गर्न नपाउने व्यवस्था गरिएको छ । तर मन्त्री नै उम्मेदवार भएको अवस्थामा आफ्नो क्षेत्रमा मात्रै प्रचार प्रसार गर्न पाउनेछन् ।
मङ्सिर ४ गते हुने आम चुनावका लागि निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता, २०७९ मा यसप्रकारको व्यवस्था गरिएको छ ।
उक्त व्यवस्थाले सङ्घीय सरकारका मन्त्री, सात वटै प्रदेश सरकारका मन्त्री चुनावमा मनोनयन गरे आफ्नो क्षेत्रभन्दाबाहिर चुनाव प्रचार प्रसार गर्न पाउने छैनन् । त्यसैगरी, स्थानीय चुनावबाट निर्वाचित ३५ हजारभन्दा बढी जनप्रतिनिधि प्रचार प्रसार गर्न पाउने छैनन् । आचारसंहिताले कार्यपालिकाका सदस्य तथा पदाधिकारीले कुनै राजनीतिक दलको पक्ष वा विपक्षमा चुनाव प्रचार प्रसार गर्न नपाउने व्यवस्था गरेको छ । आचारसंहिताले मन्त्रीले आफैं चुनावमा स्पर्धा गर्दा सरकारी साधनस्रोतको प्रयोग गर्न पाउने छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
इजरायली चार बन्धक छाडेको बदलामा २०० प्यालेष्टिनी कैदीको पनि रिहाई
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार