प्यालेस्टाइनी सहरमा गोली चल्दा दुई इजरायली घाइते
नेपालबहस संवाददाता
भदौ १४, २०७९ बुधबार ४:१४:१२
१४ भदौ, काठमाडौं । वेस्ट बैंकको प्यालेस्टाइनी सहर नाब्लसमा प्रवेश गर्दा मङ्गलबार बिहान दुई इजरायलीहरू घाइते भएको इजरायली सेनाले बताएको छ ।
समाचार संस्था सिन्हवाका अनुसार इजरायली सेनासँग उनीहरूले भ्रमणको समन्वय नगरी नाब्लसको पवित्र फ्ल्यासपोइन्ट साइट जोसेफको समाधिस्थलमा प्रार्थना गर्न अन्य तीन इजरायलीहरूसँग निजी गाडीमा सहरमा प्रवेश गरेका बताइएको छ । आपसी समन्वयको अभावमा एक्कासी गोली चलेको बताइएको छ ।
मुस्लिम र यहुदी दुवैका लागि पवित्र स्थलमा इजरायलीहरूको भ्रमण सामान्यतया इजरायली सुरक्षा बलहरूसँगको समन्वयमा मात्र तय गरिन्छ । सो घटनापछि इजरायली सेनाहरू नाब्लस प्रवेश गरी घाइतेहरूलाइ अस्पताल पु¥याइएको जनाइएको छ । इजरायलको सरकारी स्वामित्वमा रहेको कान टिभीले दुई इजरायलीलाई सामान्य चोटपटक लागेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध विशाल जनप्रदर्शन, खुटी नहरमा स्थानीयले गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार