नागरिकको सुरक्षाको लागी प्रहरी सधै तत्पर रहनुपर्छ : कांग्रेस नेता तिमिल्सिना
नेपालबहस संवाददाता
भदौ १५, २०७९ बिहिबार ३:६:११
♦ दीपक शर्मा
१५ भदौ, बर्दिया । नेपाली कांग्रेसका नेता जन्मजय तिमिल्सिनाले नागरिकको जिउ धनको सुरक्षाको लागी प्रहरी सधै तत्पर रहनु पर्ने बताएका छन । बर्दियाको राजापुर नगरपालिका वार्ड न २ मा शान्ति सुरक्षामा समुदाय र प्रहरी विचको सहकार्य विषयक छलफल कार्यक्रममा तिमिल्सिनाले सो कुरा बताएका हुन ।
सो स्थानमा प्रहरी चौकीकाे आवश्यक देखिएपछि लामो समय सम्म पहल गर्दै आउनु भएका नेपाली कांग्रेसका महासमिति सदस्य जन्मजय तिमिल्सिनाले समाजमा भएका विकृती , घटनालाई न्युनिकरण गर्नका लागी प्रहरी र नागरिक विचको सहकार्य आवश्यक भएको बताउदै जनताको कर बाटै तलव खाने प्रहरी प्रशासन जनता प्रति उत्तर दायित्व भएको हुँदा प्रहरीलाई स्थानिय वासीको सहयोग हुनुपर्ने बताए । सो क्षेत्रमा प्रहरी चौकी को आवश्यकता भएको हुदा तत्काल अस्थाई रुपमा चौकि स्थापना गरिने समेत बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सिपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक नलप्रसाद उपाध्यायले प्रहरी सधै जनताको सेवक भएको हुँदा हातेमालो गरेर नै अपराध न्युनिकरणमा अगाडि बढने बताए । कार्यक्रममा विभिन्न राजनितिक दलको पनि उपस्थिति रहेको थियो । स्थानिय वासीहरुले प्रहरी चौकी स्थापना भएमा गाँउघरमा हुने अपराधिक क्रियाकलापमा कमि आउने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार