फलफूल र तरकारीको मूल्य, काउलीदेखि स्याउसम्मको भाउ घट्यो
नेपालबहस संवाददाता
भदौ १९, २०७९ आइतबार १७:३८:९
१९ भदौ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार अदुवा, काउली, भेडे खुर्सानी, अकबरे खुर्सानी, चुकुन्दर, केरा, घिरौलादेखि स्याउसम्मको मूल्य घटेको छ ।
शनिबार प्रतिकेजी ९५ रुपैयाँ रहेको अदुवाको औसत मूल्य घटेर आइतबार प्रतिकेजी ७५ रुपैयाँ, कायम रहेको छ । स्थानीय काउलीको ८६ रुपैयाँ ६७ पैसाबाट घटेर ८५ रुपैयाँ, ५२ रुपैयाँ ५० पैसा रहेको भारतीय ठूलो गोलभेडा प्रतिकेजी ५५ रुपैयाँ रहेको छ ।
अघिल्लो दिन २५ रुपैयाँ रहेको घिरौला १७ रुपैयाँ ६७ पैसा, ५६ रुपैयाँ रहेको भेडे खुर्सानीलाई ४५ रुपैयाँ, ४३ रुपैयाँ ४० पैसा रहेको टनेल गोलभेडालाई ४२ रुपैयाँ ३३ पैसा, प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा रहेको हाइब्रिड काँक्रो ४५ रुपैयाँ पर्नेछ ।
यसैगरी शनिबार औसत मूल्य प्रतिदर्जन १२६ रुपैयाँ ६७ पैसा रहेको केरा १२५ रुपैयाँ पर्नेछ । ९६ रुपैयाँ ६७ पैसा रहेको अकबरे खुर्सानी ९५ रुपैयाँ, ७६ रुपैयाँ ६७ पैसा रहेको चुकुन्दरलाई ७५ रुपैयाँ रहेको छ ।
यसअघि प्रतिकेजी औसत मूल्य २३ रुपैयाँ ३३ पैसा रहेको स्कुसको मूल्य आइतबार २७ रुपैयाँ ६७ पैसा, ५५ रुपैयाँको तने बोडी ७५ रुपैयाँ, ३२ रुपैयाँ ५० पैसाको लोकल सानो गोलभेडा ३२ रुपैयाँ ६७ पैसा, २६० रुपैयाँको कागतीलाई २६० रुपैयाँ मूल्य तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार