फलफूल तथा तरकारीको मूल्य : सस्तो भन्टा, महंगो कुरिलो !
नेपालबहस संवाददाता
भदौ २०, २०७९ सोमबार १६:५३:३२
२० भदौ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार सबैभन्दा सस्तो तरकारीमा भन्टा लाम्चो रहेको जनाएको छ । समितिका अनुसार भन्टा लाम्चो प्रतिकेजीको १२.४० पैसा रहेको छ । साथै स्कुस १७.५० पैसा रहेको छ ।
यस्तैगरी सबैभन्दा बढी महंगो कुरिलो केजीको ५५० रुपैयाँ रहेको छ । समितिका अनुसार अदुवा केजीको ९६.६७ रुपैयाँ अनार, ३३३.३३, अमला ११०.००, आलु रातो केजीको ६१ रुपैयाँ भारतीय आलु ३७ रुपैयाँ रहेको छ । यस्तै, मुडेको आलु भने ५४.६७ रुपैयाँ काउली स्थानिय ७५ रुपैयाँ रहेको छ ।
भने, लोकल काक्रो ७५ रुपैयाँ कागती २४५ रुपैयाँ रहेको जनाएको छ । खुर्सानी हरियो (अकबरे) १८३.३३ रुपैयाँ केजीको पर्दछ । गुन्दुक २७५ रुपैयाँ, गोलभेडा ठूलो (भारतीय) ५७.५० रुपैयाँ केजीको रहेको छ । यस्तै, गोलभेडा सानो (टनेल) को ४५ .२० रुपैयाँ रहेको छ ।
घिरौँला २५ रुपैयाँ प्रतिकेजी रहेको छ । चिचिण्डो २३ रुपैयाँ, चुकुन्दर ७६.६७ रुपैयाँ, च्याउ (कन्य) १९० रुपैयाँ रहेको छ । यस्तै, च्याउ(डल्ले) ३२५ रुपैयाँ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार