बर्दियास्थित पुरानो बजार राजापुरमा चल्यो डोजर [ फोटो फिचर ]
नेपालबहस संवाददाता
भदौ २२, २०७९ बुधबार २३:३२:२१
♦गाेमा बिष्ट
२२ भदाैं, काठमाडाैं । बर्दियास्थित सवभन्दा पुरानो बजार राजापुरमा अहिले डोजर चलिरहेको छ । राजापुर भन्सार चोक देखि प्रविण मेडिकल सम्मको ढल निकास, खानेपानी लाइन विस्तार सहितको पक्की सडक बनाउन सडकको मुख्य विन्दुबाट ३१ फीट दायाँ र ३१ फीट बायाँ सडक अतिक्रमण गरी निर्माण गरिएका घर, टहरामा डोजर चलाउने नगर प्रमुख दिपेश थारूले गरेको निर्णयपछि राजापुर बजारको देखिएको दृश्य तस्बिर : माया राम चाैंधरीकाे सामािजक संजालबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
गहुँबालीमा मल छर्दै किसान
पुष २५, २०८१ बिहिबार
मुसहरबस्तीमा आगो ताप्ने व्यवस्था
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार
पृथ्वीजयन्ती : राप्रपाको चियापनमा कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
पुष २७, २०८१ शनिबार
काठमाडौंको टुँडिखेलमा थारू समुदायले दुई दिन माघी महोत्सव मनाउने
पुष २७, २०८१ शनिबार