आज आभोकाडोको औसत मूल्य प्रतिकेजी २२५ रुपैयाँ, अन्यको कति ?
नेपालबहस संवाददाता
भदौ २३, २०७९ बिहिबार १६:५९:४४
२३ भदौ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार आभोकाडोको औसत मूल्य प्रतिकेजी २२५ रुपैयाँ, अदुवाको ७५ रुपैयाँ, अनार ३२५ रुपैयाँ, अमला ७६ रुपैयाँ ६७ पैसा, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ रहेको जनाएको छ ।
सेतो आलु ५१ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली, लोकल काक्रो र रायोको साग ७५ रुपैयाँ, कागती २२० रुपैयाँ, कुरीलो ५०० रुपैयाँ, अकबरे खुर्सानी ९० रुपैयाँ र सुकेको खुर्सानी ४३० रुपैयाँ रहेको छ ।
लोकल गाजरको औसत मूल्य प्रतिकेजी १२५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५७ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा ४२ रुपैयाँ ४० पैसा, लोकल गोलभेडा ३७ रुपैयाँ ५० पैसा, लोकल घिउ सिमी ५५ रुपैयाँ, घिरौँला ३५ रुपैयाँ, चिचिण्डो २३ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७५ रुपैयाँ, कन्य च्याउ १९० रुपैयाँ, डल्ले च्याउ ३५८ रुपैयाँ, जिरीको साग ११० रुपैयाँ, झिगूनी ३७ रुपैयाँ ५० पैसा र टाटे सिमी १०५ रुपैयाँ रहेको छ ।
त्यस्तै, हरियो तरबुजाको औसत मूल्य प्रतिकेजी ५८ रुपैयाँ ३३ पैसा, छडी माछा २३५ रुपैयाँ, बचुवा र मुंगरी माछा २४५ रुपैयाँ, रहु माछा ३०५ रुपैयाँ, तामा १२६ रुपैयाँ ६७ पैसा, तितो करेला ५५ रुपैयाँ, तोफु १०५ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, तने बोडी, परवर र निबुवा ६५ रुपैयाँ, निउरो १०६ रुपैयाँ ६७ पैसा, पिंडालू ४८ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ३७ रुपैयाँ, भेडे खुर्सानी ५४ रुपैयाँ, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा र रायोको साग ७५ रुपैयाँ रहेको छ ।
लप्सीको औसत मूल्य प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसनु २३६ रुपैयाँ, सुकेको नेपाली लसुन १५६ रुपैयाँ ६७ पैसा, हरियो लसुन १४० रुपैयाँ, लौका ५५ रुपैयाँ, शरीफा १७५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस १७ रुपैयाँ ५० पैसा, फूजी स्याउ २६५ रुपैयाँ, हरियो धनिया ४७५ रुपैयाँ रुपैयाँ र डल्लो फर्सी ५६ रुपैयाँ ६७ पैसा रहेको छ ।
ीबतभकत ल्भधक
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार