‘गुलावी’ मा नाजीर–संचिता आमा–छोरा
नेपालबहस संवाददाता
भदौ २६, २०७९ सोमबार ३:२३:१५
२६ भदौ, काठमाडौं । चलचित्र ‘गुलावी’ को छायांकन धम्पुसबाट सुुरु भएको छ । निर्देशक समुन्द्र भट्टको कथा र निर्देशन रहेको चलचित्रको शनिबार कास्कीको धम्पुसस्थित श्री सीता बराह आयर भयर मन्दिरमा शुभमुर्हत पूजासहित छायांकन थालीएको हो ।
दि स्काइ ओसन इन्टरटेन्मेन्ट र अनुपम फिल्मस्को संयुक्त प्रस्तुति रहेको ‘गुलावी’ मा ट्रान्सजेन्डरको कथा प्रस्तुत गरिदैछ । भद्र भुजेल एसोसिएट निर्देशक रहेको चलचित्रमा संचिता लुईँटेल,नाजीर हुसेन,सुशील सिटौला,बिशाल पहाडी,अनुपम श्रेष्ठ (हट्टी नट्टी,सुक्मित तामाङ (घिसिङ),राजा घोषलगायतका कलाकारले अभिनय गर्दैछन् । आलोक शुक्लाको छायांकन,रामकुमार श्रेष्ठ र नाजीरको पटकथा,सम्वाद रहेको चलचित्रको निर्माण नियन्त्रण प्रमुख पुष्कर लामा र निर्माण नियन्त्रक यम ओली छन् ।
क्यानडामा चलचित्र निर्देशनसम्बन्धी बिशेष अध्ययन गरेकी समुन्द्रले ८ बर्षअघि प्रेमकथानक चलचित्र ‘आधा पेज’ बाट निर्देशकका रुपमा डेब्यु गरेकी थिइन् । ‘गुलावी’ उनको दोश्रो चलचित्र हो ।
समाजीक कथालाई पर्दामा उतार्न लागेकी भट्टले ‘गुलावी’ चलचित्र मात्र नभइ ट्रान्सजेन्डरको वास्तवीक आवाज समेत हुने दावी गरेकी छिन् । झण्डै दुई साता धम्पुस र पोखराको छायांकन गरिने र बाँकी दृश्य काठमाडौ आसपासमा खिच्ने सेड्युल रहेको ‘गुलावी’ आगामी फागुनमा दर्शकमाझ ल्याउने योजना निर्माण पक्षको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार