अब सिलौटो बनाउन खोलाको ढुंगा ल्याउन नपाइने
नेपालबहस संवाददाता
भदौ २७, २०७९ सोमबार १८:२५:१९
२७ भदौ, लमजुङ । बेसीसहर नगरपालिकाको सदरमुकाम बेसीसहरमा सिलौटो व्यवसाय सञ्चालन गर्दै आएका बलबहादुर बसेललाई दैनिकी गुजार्न समस्या छ ।
वर्षौदेखि सुकुम्बासीको रुपमा खोलाको किनारमा बस्दै आएका उनलाई घरपरिवार चलाउन समस्या छ । आम्दानीको स्रोत अरु नभएपछि आफ्नै पुख्र्यौली व्यवसायलाई मुख्य पेसाको रुपमा लिई सिलौटो बनाउने कामलाई निरन्तरता दिएको बताए ।
नगरपालिकाले यस बिषयमा सहज वातबरण मिलाइदिए घरपरिवार चलाउन त्यति मुस्किल नपर्ने उनी बताउँछन् । ‘नागरिकको विचार सुनुवाइ हुनुर्पछ । तर यहाँ यो व्यवस्था छैन, पहुँचवालाई जे गर्दा पनि हुन्छ,’ उनले भने, ‘हामी गरिबले एउटा सिलौटो बनाउने ढुंगा लिन जाँदा बाहना बनाएर जानुपर्छ ।’ खोलाको ढुङगा ल्याउन समेत रोक लगाएको उनको गुनासो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार