आज अनारको औसत मूल्य प्रतिकेजी ३२५ रुपैयाँ, अन्यको कति ?
नेपालबहस संवाददाता
भदौ २८, २०७९ मंगलबार १६:५९:२७
२८ भदौ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार अदुवा, तितो करेला, तरबुजा र लोकल काक्रो औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, अनार ३२५ रुपैयाँ, अमला ७५ रुपैयाँ, अम्बा ११० रुपैयाँ, आभोकाडो २३३ रुपैयाँ ३३ पैसा, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको रातो आलु ५५ रुपैयाँ, सेतो आलु ५१ रुपैयाँ ६७ पैसा, इमली १४५ रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ र हाइब्रीड काक्रो ४६ रुपैयाँ ६७ पैसा रहेको छ ।
त्यस्तै, कागतीको औसत मूल्य प्रतिकेजी २०० रुपैयाँ, कुरीलो ८५० रुपैयाँ, केरा प्रतिदर्जन १२५ रुपैयाँ, अकबरे खुर्सानी ११० रुपैयाँ, चकुन्दर र माछे खुर्सानी ७५ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, गान्टे मूला ९५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५३ रुपैयाँ ३३ पैसा, भारतीय गोलभेडा ५२ रुपैयाँ ५० पैसा, लोकल सानो गोलभेडा ३२ रुपैयाँ ५० पैसा, लोकल घिउ सिमी ६६ रुपैयाँ ६७ पैसा, घिरौला ६६ रुपैयाँ ६७ पैसा, चिचिण्डो २८ रुपैयाँ ३३ पैसा, कन्य च्याउ १८० रुपैयाँ र डल्ले च्याउ ३२५ रुपैयाँ रहेको छ ।
यसैगरी जिरीको सागको औसत मूल्य प्रतिकेजी १३५ रुपैयाँ, टाटे सिमी १२५ रुपैयाँ, माछा २३५ रुपैयाँदेखि ३०५ रुपैयाँसम्म, तामा ११६ रुपैयाँ ६७ पैसा, तोरीको साग र डल्ले भन्टा ४५ रुपैयाँ, निबुवा ५५ रुपैयाँ, परवर ६६ रुपैयाँ ६७ पैसा, पिंडालू ४७ रुपैयाँ ५० पैसा, सुकेको प्याज ३७ रुपैयाँ, पाकेको फर्सी र भिण्डी ५५ रुपैयाँ, रातो मूला र लोकल बन्दा ३५ रुपैयाँ, तने बोडी ९६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली २७६ रुपैयाँ ६७ पैसा, भटमासकोशा ७६ रुपैयाँ ६७ पैसा, डल्लो भन्टा ४५ रुपैयाँ र भुई कटहर प्रति गोटा २१० रुपैयाँ पर्नेछ ।
भेडे खुर्सानीको औसत मूल्य प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा, मौसम १४५ रुपैयाँ, रायोको साग ८६ रुपैयाँ ६७ पैसा, लप्सी ५६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १९८ रुपैयाँ, सुकेको नेपाली लसुन १२५ रुपैयाँ, लौका ६६ रुपैयाँ ६७ पैसा, शरीफा १७५ रुपैयाँ, स्कूस १७ रुपैयाँ ५० पैसा, फूजी स्याउ २६५ रुपैयाँ र हरियो धनियालाई प्रतिकेजी ३५० रुपैयाँ पर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार