जीवनशैली भनेको के हो ?
नेपालबहस संवाददाता
भदौ २८, २०७९ मंगलबार १७:३:४३
♦ डा. आनन्द सिंह
२८ भदाै, काठमाडाैं । खराब जीवनशैली रोगहरूको प्रमुख कारण हो भने स्वस्थ जीवनशैली आरोग्य जीवनको आधारमात्र नभएर रोगहरूको औषधि पनि हो । खराब जीवनशैलीका कारण ९० प्रतिशत रोगहरू जन्मन्छन् । स्वस्थ जीवनशैलीबाट नै ९० प्रतिशत रोगहरू ठीक हुने गर्छन् ।
ब्रह्माण्डमा भएका जिवित प्राणी त्यो व्यक्ति, परिवार र समुदायले शारीरिक, मानसिक तथा आत्मिक सन्तुलन गरेर जिउने तरिकालाई नै जीवनशैली भनिन्छ । जीवनशैली दुई किसिमको हुन्छ स्वस्थ र अस्वस्थ । स्वस्थ जीवनशैलीले मानिस स्वस्थ(स्वर्ग ), सुखी(नर्क) र आनन्द रहन्छ । अस्वस्थ जीवनशैलीले जिवित प्राणीलाई रोगी, दुःखी र निराश बनाउँछ ।
स्वस्थ जीवनशैलीका उपायहरू :
– स्वस्थकर (सन्तुलित) खाना
– शारीरिक व्यायाम तथा प्रणायाम
– पर्याप्त निद्रा (७-८ घन्टा)
– व्यक्तिगत स्वच्छता राख्ने
– स्वास्थ्य शिक्षाको जानकारी र सचेतना फैलाउने
– नशालु पदार्थ सेवन नगर्ने अरुलाई न गर्न समझाउने
– वातावरण स्वच्छ राख्ने
– सकारात्मक सोच
– सक्रिय सामाजिक जीवन समर्पित
– शारीरिक र मानसिक स्वास्थ्यप्रति सजगता राख्नु
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार