विद्यार्थी राजनीतिबाट आएकालाई टिकटमा प्राथमिकता दिन नेविसंघको माग, त्रिविका विषयमा अनर्गल प्रचार गरिएको दावी
नेपालबहस संवाददाता
भदौ २९, २०७९ बिहिबार २:३८:४१
२९ भदौ काठमाडौं । नेपाल विद्यार्थी संघले विद्यार्थी राजनीतिबाट आएकाहरुलाई प्रदेश र प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएकाहरुलाई टिकटमा प्राथमिकता दिन पार्टी नेतृत्वसंग माग गरेको छ । उसले त्रिभुवन विश्व विद्यालयमा भएको तालाबन्दी प्रकरणमा नेविसंघबिरुद्ध अनर्गल प्रचार भएको दावीसमेत गरेको छ ।
नेविसंघ केन्द्रीय कार्यसमितिद्वारा पूर्वअध्यक्षसहित पूर्वपदाधिकारीहरुलाई राखेर आज (बुधबार) आयोजना गगरिएको अन्तक्र्रिया कार्यकमा यस्तो माग गरेको हो । आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचमा कांग्रेस जिताउ अभियानका लागि नेविसंघ पूर्णरुपले खटिने भन्दै विद्यार्थी पृष्ठभूमीबाट सिफारिसमा परेकालाई टिकटमा प्राथमिकता दिन भनेको हो ।
अन्तक्र्रिया कायक्रममा नेबिसंघले गरेको त्रिवि सुधार आन्दोलनका बारेमा गरिएको अनर्गल प्रचार लगाएतका एजेन्डामा छ्लफल भएको थियो । नेबिसंघका अध्यक्ष दुजाङ शेर्पाले दशै अघाडी नयाँ समिति आउने र त्यसका लागि सबैले सहजीकरण गर्नुपर्ने बताएका थिए । अन्तक्र्रियामा उपस्थित सबैले जति सक्दो चाडो नेबिसंघ केन्द्रिय समितिले पुर्णता पाउनुपर्ने माग गरेका थिए ।
उनीहरुले मिति सकिएका जिल्ला र क्याम्पस समिति भंग गरेर नया प्रक्रियाअनुसार अघि बढ्नुपर्नेमा जोड दिँदै नेबिसंघ लगाएतका सम्पुर्ण भातृ संगठनलाई चुनाबमा परिचालन गर्नुपर्ने बताए ।
भातृ संगठनलाई परिचालन नगरी चुनावमा कांग्रेस पार्टी बलियो हुननसक्ने धारणा उनीहरुको छ । भेलामा पार्टी उपसभापति धनराज गुरुङ सहमहामन्त्रीद्वय किशोर सिंह राठौर,बद्री पाण्डे लगाएत केन्द्रिय सदस्यहरुको उपस्थित रहेको विद्यार्थी नेता टेकराज अवस्थिले नेपालबहसलाई जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार