ड्रेस टु इम्प्रेसमा छानिए चार उत्कृष्ट डिजाइनर
नेपालबहस संवाददाता
असोज ३, २०७९ सोमबार २१:४१:१५
३ असोज, काठमाडौं । डिजाइनिङ र मोडलिङको समिश्रण ‘ड्रेस टु इम्प्रेस’ को छैटौं संस्करणमा चारजना उत्कृष्ट डिजाइनर भएका छन् । प्रतिस्पर्धामा सहभागी एक सय २३ जनामध्ये उनीहरू उत्कृष्ट घोषित भएका हुन् ।
काठमाडौंमा सम्पन्न कार्यक्रममा आयोजक आईआईएफटीः स्कूल अफ फेसन एण्ड इन्टेरियरले डिजाइनरहरूलाई चारवटा थिम दिएको थियो । प्रतिस्पर्धामा ‘रोकोको’ थिममा ओमन लकान्द्री, ‘कलर ब्लकिङ’ थिममा छायाँ खड्का, ‘रेट्रो’ थिममा पुष्पा शाही र ‘नेट विइङ्स’ थिममा विष्णा बम उत्कृष्ट भएका थिए ।
उनीहरूलाई हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, फेसन कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, थे्रड गार्मेन्टका सञ्चालक कृष्णराज तिमल्सिना, केज फिटनेसका अध्यक्ष उज्जवलकृष्ण श्रेष्ठ, फेसन डिजाइनरह महेश महर्जन, कुसुम श्रेष्ठ र निमा श्रेष्ठ थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार