चाडपर्वमा साओमीको मोबाइल फोनहरुमा बिशेष छुट
नेपालबहस संवाददाता
असोज ३, २०७९ मंगलबार ३:४४:१०
३ असाेज, काठमाडाैं । नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड साओमीले चाडपर्वको अवसर पारेर आफ्नो मोबाइल सेटहरुमा सिमित अवधिको लागि उल्लेखनीय रुपमा मुल्य घटाएको छ । नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठको शुभ अवसर पारेर आफ्नो उपभोक्ताहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ ।
यस बारेमा बोल्दै साओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर श्री अमित कुमार पंडज्युले भने,“नेपालीहरुको महान चाड दसैंँको शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मुल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ । यसले यहाँहरुको चाडपर्वको माहोललाई अझै रोमान्चक बनाउने छ भन्ने हामीले आशा लिएका छौँ ।
यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट 11 सिरिजमा १००० रुपैँया र रेडमी नोट 12 सिरिजमा ३००० सम्म को कम मुल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । यो अफर सिमित अवधि को लागि असोज २ गते देखि १७ गते सम्म लागु हुनेछ ।
S No. | Product | Current Price | Temporary Price Cut | Scheme Price |
1 | Redmi Note 11 4/64 | 23,999 | 1000 | 22,999 |
2 | Redmi Note 11 4/128 | 24,999 | 1000 | 23,999 |
3 | Redmi Note 11 6/128 | 27,999 | 1000 | 26,999 |
4 | Redmi Note 11S 6/128 | 30,999 | 1000 | 29,999 |
5 | Redmi Note 11S 8/128 | 32,999 | 1000 | 31,999 |
6 | Redmi Note 11 Pro 6/128 | 34,999 | 1000 | 33,999 |
7 | Redmi Note 11 Pro 8/128 | 36,999 | 1000 | 35,999 |
8 | Redmi Note 11 Pro 5G 6/128 | 38,499 | 1000 | 37,499 |
9 | Redmi Note 11 Pro 5G 8/128 | 41,499 | 1000 | 40,499 |
10 | Redmi Note 12 Lite 8/128 | 50,999 | 1000 | 49,999 |
11 | Redmi Note 12 Lite 8/128 | 53,999 | 1000 | 52,999 |
12 | Redmi Note 12X 8/256 | 71,999 | 3000 | 68,999 |
13 | Redmi Note 12 8/256 | 87,999 | 3000 | 84,999 |
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार