टिभीएस एनटर्क–१२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक
नेपालबहस संवाददाता
असोज ३, २०७९ मंगलबार ३:४९:२६
३ असाेज, काठमाडाैं । टिभिएस मोटर कम्पनीले टिभीएस एनटर्क–१२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ। आइतबार कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसँग सहकार्य गरी टिभिएस एनटर्क–१२५ नेपालमा लन्च गरेको हो।
तीन रंग, इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक, र कम्ब्याट ब्लूमा उपलब्ध यो स्कुटर नेपाली बजारमा लोकप्रिय हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।सार्वजनिक कार्यक्रममा टिभीएस मोटर कम्पनीका इन्टरनेसनल बिजनेसका कार्यकारी उपाध्यक्ष आर दिलीपले सुपरस्क्वाड नेपालमा ब्लकबस्टर बन्न सक्ने आधार रहेको बताएका थिए।
‘टिभीएस एनटर्क १२५ ले नेपालमा सार्वजनिक भएदेखि नै आफ्नो बेजोड स्टाइल, उत्कृष्ट रेसिंग प्रेरित पर्फमेन्स र अन्य स्कुटरमा नभएको ब्लुटुथ टेक्नोलोजीले नयाँ जेनेरेसनका ग्राहक आकर्षित गर्न सक्छ। सुपरस्क्वाड संस्करण ब्लकबस्टर हुनेमा हामी विश्वस्त छौँ,’ उनले भने।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार