स्मार्ट डाेकाेले ल्यायाे ‘बडा दशैं कडा अफर’
नेपालबहस संवाददाता
असोज ५, २०७९ बिहिबार १:८:४०
५ असाेज, काठमाडाैं । नेपालकै उच्च मूल्याङ्कन गरिएको इ कमर्स एप स्मार्ट डाेकाेले यस दशैंमा आफ्नो ग्राहकका लागि ‘बडा दशैँ कडा अफर’ ल्याएको छ | अफरअन्तगर्त यस चाडपर्वमा, ग्राहकले इलेक्ट्रोनिक्स, किराना समान, फेसन, सौन्दर्य प्रसाधनलगायत सामान खरिद गर्दा ६७ प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।
ग्राहकहरुले हरेक दिन पेब्बल स्मार्ट वाच र एक जना भाग्यशाली ग्राहकले बम्पर उपहारमा सामसुङ ग्यालेक्सी स्मार्ट फाेन जित्न सक्नेछन् । ग्राहकहरुले हिमालयन बैंकमा रु १ हजारसम्मकाे वा १५ प्रतितशतसम्म क्यास व्याक पाउन सक्नेछन् । जसलाई ग्रहकले डेबिट कार्ड, क्रेडिट कार्ड अथवा प्रिपेड कार्डबाट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुले ‘१ रूपी गेम’मा सहभागी भई थुप्रै रोमाञ्चक उपहार रिमेक्स ब्लुटुथ हेडफाेन, एक्यु फिट स्मार्टवाच, पेबल ब्लुटुथ हेडफाेन, इनरजाइजर पावर ब्यांक जित्न सक्नेछन् । त्यस्तै, ग्राहकले बाेया माइक, हकिन्स प्रेसर कुकर, इलेक्ट्रिक बीबीक्यु ग्रिल मेसिन, इन्डक्सन चुलाेलगायत सामग्री समेत जित्न सक्नेछन् ।
काठमाडौं उपत्यका भित्रका ग्राहकले रु. ७५० को न्यूनतम अर्डर मूल्यमा फ्रि डेलिभरीकाे सुविधा पनि पाउन सक्नेछन् भने नेपाल भरिकै ७७ जिल्लामा डेलिभरीकाे सुविधा पनि उपलब्ध छ |
स्मार्ट डाेकाेमा ५० हजारभन्दा बढी सामान उपलब्ध छन्, जसमा बेबी केयर, इलेक्ट्रोनिक्स, किराना समान, स्वास्थ्य, काेभिड र डेंगु निराेधक वस्तुहरू, सौन्दर्य प्रसाधन, घरका सामग्री किन्न सकिने छ । यस अफर २१ सेप्टेम्बरदेखि २७ सेप्टेम्बरसम्म लागु हुने कम्पनीले जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार