लमजुङमा ६ मतदान केन्द्र थपिए
नेपालबहस संवाददाता
असोज ६, २०७९ बिहिबार २१:१५:५३
६ भदौ , लमजुङ । लमजुङमा ६ वटा मतदान केन्द्र थपिएका छन् । योसँगै लमजुङ जिल्लामा मतदात स्थल एक सय २८ र एक सय ८६ मतदान केन्द्र रहेका छन् ।
थपिएका मतदान केन्द्रमा दोर्दी गाउँपालिका-६ भगवान आधारभूत विद्यालय कीर्तिपुर, दोर्दी-६ कै युल्सा तामाङ सामुदायिक भवन ढोडेनी, दोर्दी वडा ६ हिमालय क्षेत्र सिं आधारभूत विद्यालय दुवार, बेसीसहर नगरपालिका-११ बाल विकास मावि रामचोकबेसी, मध्यनेपाल नगरपालिका-८ विश्वज्योति आधारभूत विद्यालय मजुवाबेसी र सुन्दरबजार नगरपालिका-८ अकला आधारभूत विद्यालय अकलामा नयाँ मतदान केन्द्र थएिएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रदेश सभाका लागि दुईवटा निर्वाचन क्षेत्र छन् । प्रदेश सभा क तर्फ ६७ मतदान स्थल र ९१ केन्द्र रहेका छन् । त्यस्तै ख तर्फ ६१ मतदान स्थल ९५ केन्द्र छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार