अर्घाखाँचीमा छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गरिने
नेपालबहस संवाददाता
असोज ६, २०७९ बिहिबार २१:४६:२
६ असोज, अर्घाखाँची । सदरमुकाम सन्धिखर्क बजार क्षेत्रमा भुस्याहा कुकुरको बिगबिगी भएपछि यसको नियन्त्रण गर्न स्थायी बन्ध्याकरण गरिने भएको छ ।
बजार क्षेत्रमा रहेका भुस्याहा कुकुरका कारण बिहान क्यापस जाने विद्यार्थीसहित बालबालिकासमेत जोखिममा परेपछि सन्धिखर्क नगरपालिका बन्ध्याकरण गर्ने निष्कर्षमा पुगेको हो ।
सन्धिखर्क नगरपालिकाको वडा नं १ र २ सहित वडा नं ७ को फुदवाङ, वडा नं १० को विहार बजारमा रहेका करिब १२० कुकुरलाई बन्ध्याकरण गरिने नगरपालिकाले जनाएको छ । सन्धिखर्कमा बन्ध्याकरण तथा भ्याक्सिनेसन शिविर सञ्चालन गरी दक्ष चिकित्सकहरूबाट कुकुरहरूको बन्ध्याकरण गरिने र यसका लागि बोलपत्र प्रक्रिया अगाडि बढाइसकिएको नगरपालिकाको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार