पाकिस्तान र इंग्ल्याण्डबीचको दोस्रो टी ट्वान्टी आज
नेपालबहस संवाददाता
असोज ६, २०७९ शुक्रबार ०:२२:५०
६ असोज, काठमाडौं । पाकिस्तान र इंग्ल्याण्डबीचको दोस्रो टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । दोस्रो टी ट्वान्टी खेल पाकिस्तानको कराँचीमा खेलाइदैछ ।
पहिलो टी ट्वान्टी खेलमा छ विकेटले हार बेहोरेको पाकिस्तानले दोस्रो टी ट्वान्टी जितेर प्रतियोगितामा पुनरगमनको प्रयासमा हुनेछ । पाहुना टोलि इंग्ल्याण्ड भने जितको लयलाई निरन्तरता दिदै श्रृखंलामा २–० को अग्रता बनाउन प्रयासरत हुनेछ । इंग्ल्याण्डले पाकिस्तान भ्रमणको क्रममा सात खेलको टी ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्नेछ ।
पहिलो टी ट्वान्टी खेलमा पाकिस्तानले प्रस्तुत गरेको १५९ रनको लक्ष्य इंग्ल्याण्डले खेल सकिन चार बल बाँकी छँदा मात्र चार विकेटको क्षतिमा १६० रन बनाएर पुरा गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
पुष २७, २०८१ शनिबार
काठमाडौंको टुँडिखेलमा थारू समुदायले दुई दिन माघी महोत्सव मनाउने
पुष २७, २०८१ शनिबार
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २७, २०८१ शनिबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार