बर्दियाका युवा भारतकाे सिम्लामा अलपत्र [ भिडियाे ]
नेपालबहस संवाददाता
असोज ९, २०७९ आइतबार १७:४०:२
♦गाेमा बिष्ट
९ असाेज, काठमाडाैं । लाखौं युवा विदेशी भुमिमा आफ्नो भविष्य र घरपरिवारको दैनिकी सहज बनाउनको लागी दिनहु लाखौं विदेशीने गरेका छन् । पैशावाल लामो गन्तव्य तय गर्छन भने गरिब निमुखा बिहाना खाए साझ के खाने जसलाई हातमुख जोर्न समेत धौं , धौं छ ।
उनीहरुकाे न त रिन लिने क्षमता हुन्छ न त सरसापटि दिने आफन्त नै त्यस्ताको दैनिक घर व्यवहार चलाउने बाटो हो इण्डिया सहजै बिना पासर्वड आवत जावत गर्न सम्भव भएकाले पनि पहिलो रोजाई पनि इन्डिया नै बन्छ । पुगेकाहरू भने लामो गन्तव्य तय गर्दछन् , जस्तै जापान अस्टेलीया अमेरिका साउदी मलेशिया कतार ओमान आदी ।
भनिन्छ नि नजिकको तिर्थ हेला भने झै सबै जापान अस्टेलीया अमेरिका साउदी मलेशिया कतार ओमान आदी जानेका समस्या अनि उद्धारका समाचार दिनहु आउने गर्छन तर नजिकै छिमेकी देशमा पाएका समस्या कसैले देख्दैन भोग्ने र देख्नेले मात्र बुझेको महसुस गरेको हुन्छ ।
यस्तै समस्या हो बर्दिया जिल्लास्थित लक्ष्मणपुर ३ बाँसगढिका स्थानीयको जो बर्दियाबाट इण्डियाको (सिम्ला) कोट्खाई हिमाचलमा महिना दिन पुग्दा पनि लगातार अविरल वर्षाका कारण न काम पाएका छन् न त घर आउन सकिरहेका छन् ।
नेपालीजनको महान चाड बडादशैं घर आगनमा आएको बेला यसरी परदेशमा आफुहरुलाई यति दुख पाएर बस्न रहर नभएर बाध्यता भएको उनिहरुको गुनासो छ ।
त्यसैमध्यका पदम दुखारी नेपालले भने “हो घर त जसो तसो गए नि छोरा छोरी घरपरिवारको अघि हर्श हैन निशासा छाउने खाली हात कसरी घर जाने” ।
कोरोनाको कहर पछिको पहिलो दशै त्यसमाथि यो गरिबी कहि गएर छोडेन ।” गाउँमा नयाँ सरकार आयो अझै घर घरमा सिंहदरबार रे ? आयो खै के आयो ? ” हामी गरिबलाई कहिल्यै परिवर्तन आएन भनेर समचार नेपाल बहस अनलार्इनसंग कुरा गर्दै लालबहादुर खत्रिले बताए हामी ८ जना छौं ।
“लामो समय देखी पानी पर्नाले हामीहरुलाई निकै समस्या परेको छ । दशै तिहारमा घर फर्किन सिकिरहेका छैनौं हामी अल्पत्र परेका छाैं । हाम्रो कुरा कसले सुन्छ” चित्र बहादुर डिसीले बताए ।
पदम दुखारी नेपालले हामीलार्इ पठाएकाे भिडियाे………..
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सचेतना अभियान
पुष १९, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदान
पुष २१, २०८१ आइतबार