एमालेमा उम्मेदवार छान्ने अन्तिम जिम्मा अध्यक्ष ओलीलाई दिइयो, १० जनाको टिकटमा अझै रँडाको
नेपालबहस संवाददाता
असोज १४, २०७९ शुक्रबार १५:३०:४
१४ असोज, काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधिसभा सदस्यका उम्मेदवार चयनको अन्तिम जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । बिहीबार बालकोटमा बसेको केन्द्रीय सचिवलय बैठकले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको अन्तिम टुंग लगाउने जिम्मा ओलीलाई दिएको हो ।
एमाले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उमेदवारका बारेमा आज पनि छलफल गर्दैछ । अध्यक्ष ओलीको निवास बालकोटमा हुने बैठकमा को–को उमेदवार बनाउन सकिन्छ भनेर छलफल प्रारम्भ गर्ने जनाइएको छ । एमालेमा प्रतिनिधिसभाको १६५ र प्रदेशसभाको ३३० निर्वाचन क्षेत्रमा सम्भावित उमेदवारबारे छलफल केही दिनदेखि जारी छ ।
उमेदवारबारे केन्द्रीय हेडक्वाटर र अध्यक्षले परामर्श गरेर निर्णय लिने एमाले नेता पृथ्वी सुब्बा गरुङले जानकारी दिए । उनले समानुपातिक सूचीमा थपघट गर्नुपर्ने भए निर्णय गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई अघिल्लै बैठकले दिइसकेको बताए ।
यस्तै, पूर्वमाधव नेपाल समूहका नेता भनेर चिनिएका नेताहरुले गरेको १० बुँदे सहमति गरेर बसेकाहरूको हकमा भने ओलीले सर्त पालना गर्नुपर्ने बताएका छन् । १० बुँदेबारे के गर्ने, माओवादीबाट एमालेमा बसेकाहरूको बारेमा के गर्ने ? हालसालै आएकाहरूमा के गर्ने भन्नेमा एजेण्डा बनाएको छैन् । पहिलो मापदण्डमा लोकप्रिय नेता परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको बयान सकियो, आजदेखि थुनछेक बहस
पुष २९, २०८१ सोमबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार