यस्ता छन् प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसबाट टिकट पाउने भाग्यमानि नेता !
नेपालबहस संवाददाता
असोज २३, २०७९ आइतबार २१:३५:२८
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो भागमा परेको ८६ सीटमा टिकट वितरण गरेको छ । आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ मध्ये ८६ निर्वाचन क्षेत्र मात्र कांग्रेसले पाएको थियो । कांग्रेस नेतृत्वमा बनेको पाँचदलीय सत्ता गठबन्धनबीच भागबण्डा गर्दा कांग्रेसले ८६ सिट पाएको हो ।
कांग्रेसबाट टिकट लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने नेताहरूमा प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला, रामचन्द्र पौडेल, उपभसभापति तथा दुवै महामन्त्री छन् ।
कांग्रेसले प्रदेश नम्बर–१ मा १९ सीटमा उमेदवारी दिँदैछ । यस्तै, मधेस प्रदेशमा १५, वाग्मती प्रदेशमा १८, गण्डकी प्रदेशमा नौ, लुम्बिनी प्रदेशमा १२, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा नौ क्षेत्रमा कांग्रेसको भागमा परेका छन् ।
कांग्रेसका प्रतिनिधिसभातर्फका उम्मेदवार–
प्रदेश–१
मोरङ– ६ – डा. शेखर कोइराला
झापा–१ – विश्वप्रकाश शर्मा
पाँचथर – भीष्मराज आङदेम्बे
सुनसरी–३ – विजयकुमार गच्छदार
झापा–३ – कृष्णप्रसाद सिटौला
धनकुटा – सुनील थापा
सोलुखुम्बु – बलबहादुर केसी
मोरङ–२ – सुजाता कोइराला
सुनसरी–४ – ज्ञानेन्द्रबहादुर कार्की
उदयपुर–१ डा. नारायण खड्का
तेह्रथुम – सीता गुरुङ
संखुवासभा – दीपक खड्का
ओखलढुंगा – रामहरि खतिवडा
इलाम–२ – डम्बर खड्का
झापा–४ – देउकुमार थेबे
झापा–५ – खगेन्द्रपाण्डव अधिकारी
मोरङ–१ – डिगबहादुर लिम्बू
मोरङ–३ – सुनील शर्मा
सुनसरी २ – सिताराम मेहता
मधेस प्रदेश
धनुषा–४ – महेन्द्र यादव
बारा–१ – उमाकान्त चौधरी
सिरहा–२ – चित्रलेखा यादव
सप्तरी–१ – रामदेव साह
सप्तरी–३ – दिनेशकुमार यादव
सप्तरी–४ – तेजुलाल चौधरी
सिरहा–१ – पद्मनारायण चौधरी
धनुषा–२ – रामकृष्ण यादव
पर्सा–४ – रमेश रिजाल
महोत्तरी–४ – महेन्द्रकुमार राय यादव
सर्लाही–४ – नागेन्द्रकुमार राय
रौतहट–२ – रित्तोद आलम
रौतहट–४ – देवप्रसाद तिमिलसिना
पर्सा–२ – अजयकुमार चौरासिया
पर्सा–३ – सुरेन्द्रप्रसाद चौधरी
वाग्मती प्रदेश
काठमाडौं–४ – गगन थापा
मकवानपुर–१ – महालक्ष्मी उपाध्याय ‘डिना’
काठमाडौं–१ – प्रकाशमान सिंह
नुवाकोट–२ – अर्जुननसिंह केसी
सिन्धुली–१ – श्यामकुमार घिमिरे
सिन्धुपाल्चोक–२ – मोहनबहादुर बस्नेत
काठमाडौं–५ – प्रदीप पौडेल
चितवन–२ – उमेश श्रेष्ठ
ललितपुर–१ – उदयशमशेर राणा
काभ्रे–२ – शिवप्रसाद हुमागाईँ
भक्तपुर–२ – दुर्लभ थापा
काठमाडौं–३ – सन्तोष चालिसे
काठमाडौं–६ – भीमसेनदास प्रधान
काठमाडौं–१० – राजेन्द्रकुमार केसी
रसुवा – मोहन आचार्य
धादिङ–२ – रामनाथ अधिकारी
चितवन–१ – विश्वनाथ पौडेल
रामेछाप – कान्छाराम तामाङ
गण्डकी प्रदेश
तनहुँ–१ – रामचन्द्र पौडेल
स्याङ्जा–१– राजु थापा
स्याङ्जा–२ – धनराज गुरुङ
नवलपुर–१ – शशांक कोइराला
तनहुँ–२ – शंकर भण्डारी
पर्वत – अर्जुन जोशी
मनाङ – टेकप्रसाद गुरुङ
कास्की–१ – किशोरदत्त बराल
गोरखा–१ – राजेन्द्र बजगाईँ
लुम्बिनी प्रदेश
बाँके–३ – किशोरसिंह राठौर
रुपन्देही–३ – बालकृष्ण खाँण
दाङ–३ – दीपक गिरी
बर्दिया–१ – सञ्जय गौतम
नवलपरासी–२ – देवेन्द्र कँडेल
नवलपरासी–१ – विनोद चौधरी
अर्घाखाँची – पुष्पा भुसाल
गुल्मी १ – चन्द्र भण्डारी
रुपन्देही–४ – प्रमोद यादव
रुपन्देही–५ – भरतकुमार शाह
कपिलवस्तु–२ – सुरेन्द्र आचार्य
कपिलवस्तु–३ – अभिषेकप्रताप साह
कर्णाली प्रदेश
सुर्खेत–१ – पूर्णबहादुर खड्का
सुर्खेत–२ – हृदयराम थानी
मुगु – ऐनबहादुर शाही
दैलेख–२ – दिक्पाल शाही
सुदूरपश्चिम प्रदेश
डडेलधुरा – शेरबहादुर देउवा
बाजुरा – बद्री पाण्डे
दार्चुला – दिलेन्द्रप्रसाद बडू
कञ्चनपुर–२ – एनपी साउद
कञ्चनपुर–३ – रमेश लेखक
कैलाली–४ – वीरबहादुर बलायर
कैलाली–१ – रामजनम चौधरी
अछाम–२ – पुष्प शाह
कैलाली–५ – डिल्लीराज पन्त
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
संरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार
‘द न्युयोर्क टाइम्स’ को सूची: विश्वका घुम्नलायक स्थानमा लुम्बिनी ‘टप टेन’ मा
पुष २९, २०८१ सोमबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार