पत्नी आरजुमार्फत् प्रधानमन्त्री देउवाको मनोनयन दर्ता
नेपालबहस संवाददाता
असोज २३, २०७९ आइतबार २१:५४:३८
२३ असोज, धनगढी । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्नी आरजु देउवामार्फत मनोनयन दर्ता गराएका छन् । डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका लागि उनको मनोनयन भएको हो । देउवा सातौंपटक डडेलधुराबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । आइतबार दिउँसो २ बजे डा. आरजु देउवाले मुख्य निर्वाचन कार्यालयमा पुगेर उनको उम्मेदवारी दर्ता गराएकी हुन् ।
प्रधानमन्त्री देउवाका तर्फबाट मन्जुरीनामा लिएर उम्मेदवारी दर्ता गराउन शनिबार नै कांग्रेस केन्द्रीय सदस्य आरजु देउवा डडेलधुरा पुगेकी थिइन् । अघिल्ला निर्वाचनमा देउवाका तर्फबाट स्थानीय नेताहरूले उम्मेदवारी दर्ता गर्ने गरेका थिए । देउवाले २०४८ र २०५६ बाहेकका हरेक निर्वाचनमा प्रतिनिधि मार्फत् उम्मेदवारी दर्ता गराउँदै आएका छन् ।
प्रधानमन्त्री देउवापछि उनीविरुद्ध दुई महिनादेखि चुनावी अभियानमा रहेका गुल्मीका सागर ढकालले पनि मनोनयन दर्ता गराएका छन् । यसैगरी एमालेका असन्तुष्ट नेता विक्रमबहादुर शाहीले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
महागढीमाइका नगर प्रमुखले थुने आफ्नै घरको लाइन काट्न आएका विद्युतका कर्मचारी
पुष २९, २०८१ सोमबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पुष २९, २०८१ सोमबार