एमाले छाडेका घनश्याम भुसालले पाए त्रिभुज चुनाव चिह्न
नेपालबहस संवाददाता
असोज २६, २०७९ बुधबार २३:१६:५७
२४ असोज, बुटवल । नेकपा एमाले छाडेर सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका नेता घनश्याम भुसालले त्रिभुज चुनाव चिह्न पाएका छन् । उनी केहीदिन अघिसम्म नेकपा एमालेमै थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएका थिएनन्
निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम अनुसार भुसाललाई त्रिभुज प्रदान गरिएको हो । रुपन्देही १ निर्वाचन अधिकृतको कार्यालयले भुसाललाई त्रिभुज निर्वाचन चिह्न प्रदान गरेको निर्वाचन अधिकृत श्याम श्रेष्ठले जानकारी दिए । उनी यस क्षेत्रमा एमालेका छविलाल विश्वकर्मासँग प्रतिस्पर्धा गर्दै छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
दल फुुटाउन र मिलाउन प्रधानमन्त्री भएको होइनः ओली
पुष २९, २०८१ सोमबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार