सत्ता गठबन्धनको चुनावी सम्पर्क कार्यालय स्थापना
नेपालबहस संवाददाता
असोज ३१, २०७९ सोमबार १५:४५:२
३१ असोज, उदयपुर । आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनले चुनावी सम्पर्क कार्यालयको स्थापना गरेको छ । उदयपुरको क्षेत्र नम्बर २ को गठबन्धनले कटारीस्थित भूगोलपार्कमा कार्यालयको सञ्चालनमा ल्याएको हो ।
कार्यालय उदघाटन गर्दै गठबन्धनबाट उदयपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभाका उम्मेदवार तथा एकीकृत समाजवादी पार्टीका उपसचिव जगन्नाथ खतिवडाले देश र जनता पहिलो हो भन्ने मान्यतलाई अघि बढाएर गठबन्धनलाई जिताउनु पर्ने बताए ।
उदयपुर २ को प्रदेश सभा २ तर्पmका उम्मेदवार नेपाली काँग्रेसका पूर्वक्षेत्रीय सभापति रामकुमार खत्रीले मतरुपी आशिर्वादले जितेर गएपछि शान्ति र स्थायीत्वको लागि सफल हुन चाहेको बताए ।
बैठकले १५ सदस्यीय निर्वाचन परिचालन मुल समिति गठन गरेको छ । समितिको संयोजक मोहनबहादुर खत्री, सह संयोजक राजेशचन्द्र श्रेष्ठ र सचिव बेगबहादुर आले रहेका छन् । बैठकको निर्णय सुनाउँदै संयोजक खत्रीले टोल तहसम्म मातहतका समिति गठन गर्न सकिने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ती अर्थात माघीको मेन्यु, हाम्रो स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ?
पुष २९, २०८१ सोमबार
विपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार
यी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार