हात्तिले १ जना मानिसको ज्यान लिंदा बाघले २ जनालाई घाइते बनायो
नेपालबहस संवाददाता
कात्तिक ५, २०७९ शनिबार १९:५९:७
♦ दीपक शर्मा
५ कार्तिक बर्दिया । बर्दियामा अलग अलग स्थानमा भएका जंगली जनावरको आक्रमणमा परी १ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन । बर्दियामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने बाघको आक्रमणमा परी २ जना घाइते भएका हुन
बर्दियाको बारबर्दिया नगरपालिका वार्ड न ७ का ४७ वर्षिय सोलिराम थारुको हात्तिको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिइाक हिक्मतबहादुर बोहराले बताए । उनका अनुसार शनिवार विहान ‘मर्निङ वाक’ मा गएका थारुको जंगली हात्तीको आक्रमणमा परी मत्यु भएको हो । यसै गरी जिल्लाको मधुवन नगरपालिका ७ का सोम श्रेष्ठ र गुलरिया नगरपालिका १ का राकेश लोध बाघको आक्रमणमा परी घाइते भएका छन ।
लोधका अनुसार भारतिय जंगलबाट आएको बाघले आफुलाई एक्कासी झम्टिएको बताए उनको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । घाइते मध्ये श्रेष्ठको अवस्था गम्भिर भएको र उनको नेपालगञ्जमा उपचार भैरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
स्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
एसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ
मंसिर ११, २०८१ मंगलबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार