रूस-युक्रेनी युद्धः खेर्सनमा युक्रेनी हमलामा २३ रुसी सेनाको मृत्यु
नेपालबहस संवाददाता
कात्तिक ११, २०७९ शुक्रबार १८:२२:०
११ कात्तिक, मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका सहयोगी चेचेन नेता रमजान कादिरोभले बिहीबार भनेका छन् कि यस हप्ता युक्रेनी हमलामा २३ रुसी सैनिक मारिएका र अन्य ५८ जना घाइते भएका छन् ।
कादिरोभको टिप्पणी असामान्य थियो किनभने युद्ध सुरु भएदेखि नै मस्को समर्थक सेनाहरूले युद्धभूमि आफूतर्फ भएको क्षति स्वीकार गरेका छैनन्। टेलिग्राममा जारी विज्ञप्तिमा कादिरोभले उक्त घटना दक्षिणी खेर्सन क्षेत्रमा भएको बताए ।
‘स्थलमा सबै उद्धार कार्यहरू पूरा भइसकेका छन् र मृतक र घाइतेहरूको अन्तिम सूची छ, २३ सैनिकहरू मारिएका छन् र ५८ घाइते छन्’ उनले भने।
रुसको दक्षिणी मुस्लिम बाहुल्य क्षेत्र चेचन्याको नेतृत्व गर्ने कादिरोभले आफूलाई पुटिनको सिपाहीको रूपमा वर्णन गर्दै युद्धमा लड्न हजारौं मानिसहरू पठाएको बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
तिब्बतममा भूकम्पपछि ६४६ परकम्पन
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार