चुनावी तालमेल र मित्रवत प्रतिस्पर्धाका क्षेत्र छुट्याउँदै गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक ११, २०७९ शुक्रबार १९:३९:३
११ कात्तिक, काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरुले तालमेल र मित्रवत प्रतिस्पर्धा गर्ने निर्वाचन क्षेत्रबारे जानकारी दिन संयुक्त विज्ञप्ति जारी गर्ने भएका छन् । विज्ञप्ती जारीपछि सोही अनुसार निर्वाचन अभियानमा नेता कार्यकर्ता लाग्नुपर्नेछ ।
गठबन्धन दलका एक नेताले नेपालबहसलाई दिएको जानकारी अनुसार १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा निर्वाचनमा कहाँ कहाँ गठबन्धन भएको र नभएको ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने बारे जानकारी दिन लागिएको हो । विज्ञप्तीको ड्राफ तयार भइरहेको र केहीबेरमै विज्ञप्ति जारी गर्ने तयारी भइरहेको उनले बताए । ६५ प्रतिनिधि र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धनको अवस्था सार्वजनिक गर्न लागिएको हो
सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । १६५ प्रतिनिधि र ३३० प्रदेशसभा सबैमा गठबन्धन नभएको बालुवाटारले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार