आजदेखि सरकारी कार्यलय साढे ९ देखि साढे ४ बजेसम्म मात्रै लाग्ने
नेपालबहस संवाददाता
कात्तिक १६, २०७९ बुधबार २०:१२:५६
१६ कात्तिक, काठमाडौं । सरकारले आजदेखि सबै सरकारी कार्यलयको समय एक घण्डा घटाएको छ । अब आगामी माघ १५ गतेसम्म विहान साढे ९ बजेदिख अपराह्न साढे ४ बजेसम्म मात्र सरकारी कार्यलयका काम गर्न पाइनेछ ।
यस सम्बन्धि सूचाना यसअघि नै रापत्रमा आएपनि गृह मन्त्रालयले आजबाट लागु भएको जनाएको छ । गत वैशाख २६ गते राजपत्रमा सूचना प्रकासित गदै गृहले कात्तिक १६ गते देखि माघ १५ गतेसम्म एक घण्टा अगाडि नै कार्यालय बन्द हुने जनाएको थियो ।
यसअघि साढे ५ सम्म कार्यालय समय थियो । गृह मन्त्रालयले सोही समय प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपनि पछि विवाद आएका कारण उक्त निर्णय असार २ गते राजपत्रबाट सूचना जारी गरी खारेज गरेको भएको जनाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको संकेत
माघ ९, २०८१ बुधबार
सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो
माघ ९, २०८१ बुधबार
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’
माघ ९, २०८१ बुधबार
संखुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
माघ ९, २०८१ बुधबार